खण्ड १ खोज पत्रकार को हो ?

खण्ड १ खोज पत्रकार को हो ?

यस खण्डमा खोज पत्रकारिताका अभ्यास, यसको लक्ष्य र उद्देश्यका ’boutमा उल्लेख गरिएको छ । यसमा खोज पत्रकारिता र सामान्य पत्रकारिता बीचको भिन्नता ’bout बताइएको छ । खोज पत्रकारिताका लागि चाहिने सीप, गुण र खोज पत्रकारिता गर्नका लागि उपयुक्त विषय र तरिका ’boutमा पनि यस खण्डमा लेखिएको छ ।