1.3. डेटा इन युज


‘डेटा इन युज’ भन्नाले आफ्नो डिभाइसमा भएका निरन्तर रूपमा फेरिइरहने डेटा भन्ने बुझिन्छ । यिनीहरू प्रायशः ¥यान्डम एक्सेस मेमोरी (¥याम) अथवा क्यासमा स्टोर हुन्छन् । यहाँ यस्ता जानकारी सुरक्षित राख्नका लागि उपयोग गर्न सकिने विभिन्न सेक्युरिटी प्रोग्राम र फङ्शनका बारेमा छलफल गरिएको छ ।