Chapters

Chapters

यस खण्डमा खोज पत्रकारिताका अभ्यास, यसको लक्ष्य र उद्देश्यका बारेमा उल्लेख गरिएको छ । यसमा खोज पत्रकारिता र सामान्य पत्रकारिता बीचको भिन्नता बारे बताइएको छ …
सबै स्टोरी आइडियाबाट शुरू हुन्छन् । यस खण्डमा यस्ता आइडिया कहाँ र कसरी पाउने भन्नेबारे लेखिएको छ । पत्रपत्रिका पढ्दा, स्रोतसँग कुरा गर्दा, प्रभावशाली मानिससँग …
यस खण्डमा खोजमूलक स्टोरी तयार गर्नका लागि योजना बनाउँदा चाल्नुपर्ने विभिन्न कदमबारे बताइएको छ । ती चरण यस प्रकार छन्ः आफैंलाई प्रश्न सोध्ने, स्रोतलाई सोधपुछ गर्ने …
खोज पत्रकारिता गर्दा अत्यन्त धेरै जानकारी संकलन र तयार भएको हुन्छ । तीमध्ये अधिकांश मोबाइल फोन अथवा कम्प्युटरमा राखिएको हुन्छ । डिजिटल डेटा चलाउँदा ती जानकारीलाई कसरी सुरक्षित …
यस खण्डमा खोज पत्रकारका लागि चाहिने आधारभूत अनुसन्धान सीप बारेमा चर्चा गरिएको छ । पत्रकारले आना पेशाका लागि नजानी नहुने केही सीपबारे थाहा पाउनुपर्छ र ती सीप उपयोग …
मानव स्रोत खोज पत्रकारको सबैभन्दा महत्वपूर्ण सम्पत्तिमध्येमा पर्छ । राम्रा स्रोतसँग विश्वासयोग्य सम्बन्ध कायम राखेमा पत्रकारले ठूला स्कूप फेला पार्न सक्छ । यस खण्डमा …
खोजमूलक वा अन्य जुनसुकै किसिमको रिपोर्टिङ गर्न अन्तर्वार्ता गर्नैपर्छ । तर खोज पत्रकारिताका क्रममा अन्तर्वार्ता गर्दा धेरै तयारी गर्नुपर्छ । आफूले अन्तर्वार्ता गर्न लागेको विषय …
राम्रोसँग व्यवस्थित नगर्ने र राम्रो नलेख्ने हो भने अति नै राम्रोसँग खोज गरिएको स्टोरी पनि नराम्रो हुन्छ । खोजमूलक स्टोरी विश्वसनीय हुनुपर्छ । यसका लागि तथ्य–तथ्यांक अद्यावधिक गर्नुपर्छ …