खण्ड तीन योजना

खण्ड तीन योजना

यस खण्डमा खोजमूलक स्टोरी तयार गर्नका लागि योजना बनाउँदा चाल्नुपर्ने विभिन्न कदमबारे बताइएको छ । ती चरण यस प्रकार छन्ः आफैंलाई प्रश्न सोध्ने, स्रोतलाई सोधपुछ गर्ने, सम्पादकलाई मनाउने, बजेट बनाउने । यस खण्डमा दिइएका सबै उदाहरणले खोजमूलक स्टोरी तयार गर्नका लागि योजना नभई हुँदैन भन्ने बताउँछन् । यस खण्डमा विश्वसनीय स्रोत कसरी चिन्ने र प्रमाणमा आधारित रिपोर्टिङ मार्फत स्टोरीका विस्तृत विवरणलाई चाखलाग्दो लेखनमा कसरी ढाल्ने भन्नेबारे पनि चर्चा गरिएको छ ।