1.4. डेटा इन मोसन


खोज पत्रकारले अरूसँग गर्ने पत्राचारको सुरक्षा गर्नका लागि अत्यन्त महत्वपूर्ण जानकारी यस खण्डमा दिइएका छन् । यहाँ ‘डेटा इन मोसन’ लाई कसरी सुरक्षित राख्ने भनेर बताइएको छ । डेटा इन मोसन भनेको इमेल अथवा टेक्स्ट म्यासेज जस्ता एउटा नेटवर्कबाट अर्काे नेटवर्कमा पठाइने डेटा हुन् । एकले अर्काेलाई पठाएका जानकारी पठाइएको व्यक्तिले पाउनुअघि नै तेस्रो पक्षले इन्क्रिप्ट गरी जानकारी बदल्ने काम रोक्ने कोशिश गर्न तल दिइएका टुल उपयोग गर्नुपर्छः